The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
विश्व

इजरायली प्रधानमन्त्री नेतान्याहूले गरे भारतीय पाइलट स्मित मच्छारसँग कुराकानी: भने- 'विश्वका हिरो', दिए इजरायल भ्रमणको विशेष निमन्त्रणा

१८ असोज २०८३ · 👁 227 पटक पढिएको
0Shares
f
इजरायली प्रधानमन्त्री नेतान्याहूले गरे भारतीय पाइलट स्मित मच्छारसँग कुराकानी: भने- 'विश्वका हिरो', दिए इजरायल भ्रमणको विशेष निमन्त्रणा

फ्लाइदुबईको विमानमा मध्यआकाशमा भएको ककपिट आक्रमणलाई विफल पार्दै १७४ जना यात्रुको ज्यान जोगाउन सफल भारतीय पाइलट कप्तान स्मित मच्छार (Smit Machchhar) को अदम्य साहसको चौतर्फी प्रशंसा भइरहेको छ। यसै क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले कप्तान मच्छारसँग भिडियो/फोन संवाद गर्दै उनको साहसको उच्च सम्मान गरेका छन्।

​कुराकानीका क्रममा इजरायली प्रधानमन्त्री नेतान्याहूले कप्तान मच्छारलाई 'समग्र विश्वका लागि नायक' (Hero to the World) को संज्ञा दिए। उनले ज्यानको बाजी लगाएर सयौँ यात्रु र विमानको रक्षा गरेकोमा आभार व्यक्त गर्दै उनलाई इजरायल भ्रमणका लागि विशेष निमन्त्रणा समेत दिएका छन्।

​हालै दुबईबाट तेल अभिव जाँदै गरेको फ्लाइदुबईको उडान FZ1073 मा सह-पाइलटले ककपिटभित्रै साघातिक आक्रमण गर्दा गम्भीर घाइते भएर पनि कप्तान मच्छारले विमानलाई साउदी अरबमा सुरक्षित अवतरण गराएका थिए। यसअघि युएईका क्राउन प्रिन्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मच्छारको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिसकेका छन्।

सम्बन्धित समाचार

अमेरिकामा आज मध्यावधि निर्वाचन, मत सर्वेक्षणमा डेमोक्रयाटले जित्ने संकेत
iPhone लाई टक्कर दिने OPPO को नयाँ अस्त्र! Find X10 Pro Max मा ३ वटा 200MP क्यामेरा, 8000mAh ब्याट्री र दमदार फिचर
स्पेनमा भीषण रेल दुर्घटना: दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा ६९ जनाको मृत्यु, सयौँ घाइते!
इजरायलको चुनावमा राजनीतिक गतिरोध, नेतान्याहू र विपक्षी दुवैलाई सरकार बनाउन कठिन