The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

पोखरामा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

२३ असोज २०८३ · 👁 215 पटक पढिएको
0Shares
f
पोखरामा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरा, २४ असोज — पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा विद्यालयको बस दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ।
​माझठाना क्षेत्रबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको बस सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
​दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा ५ जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
​बसमा २४ जनाभन्दा बढी विद्यार्थी, शिक्षक तथा चालक सवार थिए। दुर्घटनाको कारण खुलेको छैन भने घाइतेहरूको उद्धार तथा उपचार जारी रहेको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो