The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

​पर्सामा सशस्त्र प्रहरीको कडा कदम: १३ लाखको सामान नियन्त्रणमा

१८ असोज २०८३ · 👁 204 पटक पढिएको
0Shares
f
​पर्सामा सशस्त्र प्रहरीको कडा कदम: १३ लाखको  सामान नियन्त्रणमा

वीरगञ्ज: पर्साका विभिन्न सीमावर्ती नाकाहरूबाट गैरकानुनी रूपमा भित्र्याइएका ठूलो परिमाणका अवैध सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको छ।
​सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका कपडा, औषधि, एयर कन्डिसनर (AC), स्मार्ट टिभी, हार्डवेयरका सामग्री तथा मोटरसाइकलहरू प्रहरीले नियन्त्रणमा लिएको हो।
​यसैगरी, वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा करिब १३ लाख रुपैयाँ बराबरको एउटा ट्र्याक्टरसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
​बरामद गरिएका भन्सार छलीका सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय र अवैध बालुवा उत्खननमा प्रयोग भएको ट्र्याक्टरलाई जिल्ला समन्वय समिति पर्सामा बुझाइएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो