The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: पूर्वसभापति देउवालाई प्रमुख अतिथिको निम्तो

१७ असोज २०८३ · 👁 257 पटक पढिएको
0Shares
f
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: पूर्वसभापति देउवालाई प्रमुख अतिथिको निम्तो

नेपाली कांग्रेसले उद्घाटन हुन लागेको १५औँ महाधिवेशनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रूपमा औपचारिक निमन्त्रणा गरेको छ।

​पार्टी सभापति गगनकुमार थापाको हस्ताक्षर रहेको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली चुनदेवीस्थित देउवा निवास पुगेको थियो। तर, सो क्रममा पूर्वसभापति देउवासँग प्रत्यक्ष भेट भने हुन सकेन।

​सहमहामन्त्री चौधरीका अनुसार देउवाका स्वकीय सचिव भानु देउवालाई सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि उक्त निमन्त्रणा पत्र देउवा निवासमा रहेका सुरक्षाकर्मीलाई हस्तान्तरण गरेर टोली फर्किएको छ। कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको भव्य तयारी गरिरहेका बेला पूर्वसभापति देउवाको उपस्थितिलाई विशेष महत्वका साथ हेरिएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो