The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राजनीति

कांग्रेस १५औँ महाधिवेशन: गगन थापालाई नै पुनः सर्वसम्मत सभापति बनाउने तयारी

१७ असोज २०८३ · 👁 171 पटक पढिएको
0Shares
f
कांग्रेस १५औँ महाधिवेशन: गगन थापालाई नै पुनः सर्वसम्मत सभापति बनाउने तयारी

कांग्रेस १५औँ महाधिवेशन: गगन थापालाई नै पुनः सर्वसम्मत सभापति बनाउने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको भावी नेतृत्व चयनलाई लिएर आन्तरिक छलफल र राजनीतिक गतिविधिहरू तीव्र बनेका छन्।

विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा पार्टी सभापति निर्वाचित भएका गगन थापालाई नै आगामी १५औँ महाधिवेशनमा पुनः सर्वसम्मत सभापति बनाउने तयारी र गृहकार्य भइरहेको छ। थापाको नेतृत्व क्षमता, वैचारिक प्रष्टता र जनप्रियताप्रति बलियो विश्वास देखिएकाले उनलाई नै सर्वसम्मत रूपमा नेतृत्वमा निरन्तरता दिने प्रयासमा पार्टीका विभिन्न तहका नेताहरू लागिपरेका छन्।

पार्टीका प्रभावशाली नेताहरूका अनुसार महाधिवेशनमा सहमति जुट्न नसकी निर्वाचन प्रक्रियामा जानुपरे पनि गगन थापा पहिलो चरणकै मतदानबाट भारी मतका साथ विजयी हुने निश्चित छ। नेपाली कांग्रेसलाई नयाँ ऊर्जा र रूपान्तरणको दिशामा अघि बढाउन थापाको नेतृत्व अपरिहार्य रहेको दाबी गर्दै नेताहरूले उनको जित सुनिश्चित रहेको बताएका छन्।

सम्बन्धित समाचार

काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
इजरायलको चुनावमा राजनीतिक गतिरोध, नेतान्याहू र विपक्षी दुवैलाई सरकार बनाउन कठिन
वीरगञ्ज स्थानीय निर्वाचन २०२६: मेयर पददेखि विकास र सुशासनसम्म, चुनावी मुद्दामा नागरिकको चासो
बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?