The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 16°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय अर्थ

काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!

१७ कात्तिक २०८३ · 👁 26 पटक पढिएको
1Shares
f
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!

काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!


काठमाडौं, १७ कात्तिक। काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य प्रतिकेजी ३५० रुपैयाँ कायम गरिएको छ।


राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सार्वजनिक गरेको मूल्यसूचनाअनुसार उपत्यकामा ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य प्रतिकेजी ३५० रुपैयाँ निर्धारण गरिएको हो।


उपभोक्ताले अब काठमाडौं उपत्यकामा कुखुराको मासु खरिद गर्दा प्रतिकेजी ३५० रुपैयाँ तिर्नुपर्नेछ। उपभोक्तालाई मासु खरिद गर्दा तोकिएको मूल्यबारे जानकारी राख्न तथा मूल्यसूचनाअनुसार कारोबार गर्न आग्रह गरिन्छ।


खुद्रा मूल्य: रु. ३५० प्रति केजी

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो