The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय राजनीति

छिपहरमाईका पूर्व गाविस अध्यक्ष कानुसहित २५ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

७ कात्तिक २०८३ · 👁 49 पटक पढिएको
4Shares
f
छिपहरमाईका पूर्व गाविस अध्यक्ष कानुसहित २५ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

छिपहरमाईका पूर्व गाविस अध्यक्ष कानुसहित २५ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश


वीरगञ्ज, पर्सा।

पर्साको छिपहरमाई गाउँपालिकाका पूर्व गाविस अध्यक्ष गौरीशंकर प्रसाद साह कानु र गाउँपालिका अध्यक्ष पदका प्रत्याशी सन्दीप शाह कानुसहित २५ जना अगुवा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।


काठमाडौंस्थित पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई टीका तथा खादा लगाएर स्वागत गरेका हुन्।


उनीहरूको प्रवेशले छिपहरमाई क्षेत्रमा पार्टीको संगठन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो