The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
जीवनशैली

पापाङ्कुशा एकादशी २०२६: आफ्नो राशि अनुसार भगवान विष्णुलाई अर्पण गर्नुहोस् यी सामग्री

४ कात्तिक २०८३ · 👁 440 पटक पढिएको
0Shares
f
पापाङ्कुशा एकादशी २०२६: आफ्नो राशि अनुसार भगवान विष्णुलाई अर्पण गर्नुहोस् यी सामग्री

आश्विन शुक्ल पक्षको एकादशी तिथि अर्थात पापाङ्कुशा एकादशीमा भगवान विष्णुको पद्मनाभ स्वरूपको विशेष पूजा-आराधना गर्ने परम्परा रहेको छ। यस दिन व्रत बसी भगवान विष्णुको पूजा गर्नाले सम्पूर्ण पापबाट मुक्ति मिल्ने र सुख-समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। ज्योतिषशास्त्र अनुसार पापाङ्कुशा एकादशीका दिन आफ्नो राशि अनुसार भगवान विष्णुलाई खास वस्तु अर्पण गर्नाले विशेष फल प्राप्त हुन्छ:

​मेष (Aries): भगवान विष्णुलाई रातो फूल र सख्खर (गुड) अर्पण गर्नाले रोकिएका कामहरू बन्नेछन्।


  • ​वृष (Taurus): श्रीहरिलाई सेतो मिठाई वा मक्खन मिस्त्री अर्पण गर्दा आर्थिक समृद्धि प्राप्त हुन्छ।
  • ​मिथुन : तुलसीको पत्ता र हरियो फल अर्पण गर्नाले मानसिक शान्ति र बुद्धि विकास हुन्छ।
  • ​कर्कट (Cancer): दूध वा पायस (खीर) को भोग लगाउनाले पारिवारिक सुख-शान्ति कायम रहन्छ।
  • ​सिंह (Leo): केसरयुक्त दूध वा पहेँलो मिठाई अर्पण गर्दा मान-सम्मान र प्रतिष्ठामा वृद्धि हुन्छ।
  • ​कन्या (Virgo): भगवान विष्णुलाई तुलसीको दल र हरियो मूंग अर्पण गर्नाले स्वास्थ्य सम्बन्धी समस्याबाट राहत मिल्छ।
  • ​तुला (Libra): सेतो फूल र पञ्चामृत अर्पण गर्नाले दाम्पत्य जीवनमा मधुरता आउँछ।
  • ​वृश्चिक (Scorpio): रातो चन्दन र गुलावको फूल चढाउनाले शत्रु बाधा शान्त हुन्छ।
  • ​धनु (Sagittarius): पहेँलो फल, चनाको दाल वा बेसार अर्पण गर्नाले भाग्य वृद्धि हुन्छ।
  • ​मकर (Capricorn): श्रीहरिलाई तिल वा तिलबाट बनेका परिकार अर्पण गर्नाले कर्मक्षेत्रमा सफलता मिल्छ।
  • ​कुम्भ (Aquarius): नीलो फूल वा शमीको पत्ता चढाउनाले जीवनका बाधाहरू हट्दै जान्छन्।
  • ​मीन (Pisces): पहेँलो वस्त्र, केसर र केरा अर्पण गर्नाले विष्णु भगवानको विशेष कृपा प्राप्त हुन्छ।


एकादशीका दिन राशि अनुसार यी वस्तुहरू अर्पण गरी ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्नाले सम्पूर्ण मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

सम्बन्धित समाचार

📰 विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏🌺
तिहार (दिवाली) का मिठाई माग्दा समस्या: इन्फ्लुएन्सरको भाइरल पोस्टपछि क्यास-अन-डेलिभरी (COD) को भारी अर्डर, बनेन खुसीको क्षण
दान गर्नुअघि फोटो खिच्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने प्रवृत्ति : सेवा कि देखावा?
नवरात्रिको छैटौँ दिन श्रद्धा र भक्तिपूर्वक माता कात्यायनी देवीको पूजा आराधना गरिँदै