The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 23°C
ब्रेकिङ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  •  बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?  • 
विज्ञापन2
राष्ट्रिय

गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न पूर्व वडा अध्यक्ष सञ्जय चौहानको मुख्य योगदान

२५ असोज २०८३ · 👁 163 पटक पढिएको
1Shares
f
गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न पूर्व वडा अध्यक्ष सञ्जय चौहानको मुख्य योगदान

गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न पूर्व वडा अध्यक्ष सञ्जय चौहानको मुख्य योगदान

​पर्सा, बिरगंज

बिन्दबासिनी गाउँपालिकाको केन्द्र साविककै स्थान बहुअर्वा भाठामा कायम राख्न बिन्दबासिनी गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष सञ्जय चौहानको मुख्य भूमिका रहेको छ।

​गाउँपालिकाको प्रशासनिक केन्द्र अन्यत्र सार्ने निर्णयविरुद्ध चौहानले दृढतापूर्वक अडान र प्रतिरोध गर्दै स्थानीय जनताको हितमा केन्द्र बहुअर्वा भाठामै यथावत राख्न महत्त्वपूर्ण योगदान पुर्याउनुभएको हो। जनतालाई सहज, सुलभ र पहुँचयोग्य स्थानमै गाउँपालिकाको सेवा सुविधा उपलब्ध गराउनुपर्ने उहाँको निरन्तरको संघर्ष र अडानले स्थानीयवासीको भावनाको सम्मान गरेको छ।

​चौहानको यस साहसी पहल र निरन्तरको जनसेवाप्रति स्थानीय बासिन्दाले प्रशंसा गरेका छन्। जनअधिकार र जनहितप्रतिको उहाँको प्रतिबद्धता अतुलनीय रहेको स्थानीयवासीहरूको भनाइ छ।

सम्बन्धित समाचार

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
मोज्तबा खामेनेईको कडा चेतावनी: अमेरिकी र इजरायली निशानामाथि तत्काल आक्रमण गर्न इरानी कमाण्डरहरूलाई निर्देशन
बाराको फेटा घटना: एसएसपी ढकालको नेतृत्वमा छानबिन समिति गठन, इन्स्पेक्टर लामाको जिम्मेवारी खोसियो