The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 21°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय

काठमाडौंमा ६८ किलो बढी चाँदीका गरगहनासहित भारतीय युवक पक्राउ

११ कात्तिक २०८३ · 👁 129 पटक पढिएको
1Shares
f
काठमाडौंमा ६८ किलो बढी चाँदीका गरगहनासहित भारतीय युवक पक्राउ

काठमाडौं । प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका–७ बाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको कार्कीले जानकारी दिए

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’