The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 21°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय

मध्यपहाडी लोकमार्ग दुर्घटना: खोटाङ जाँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ को मृत्यु, ३ बेपत्ता

१ कात्तिक २०८३ · 👁 151 पटक पढिएको
1Shares
f
मध्यपहाडी लोकमार्ग दुर्घटना: खोटाङ जाँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ को मृत्यु, ३ बेपत्ता

खोटाङ — काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । दुर्घटनामा मृत्यु भएका र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी छ ।
राति यात्रा गरिरहेको सुमो सडकबाट सुनकोसीमा खसेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’