निजी विद्यालयका शिक्षक-कर्मचारीलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन
२७ असोज २०८३ · 👁 65 पटक पढिएको
निजी विद्यालयका शिक्षक-कर्मचारीलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन
नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्याब्सन र एन-प्याब्सनलाई पत्राचार गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई कानूनबमोजिम चाडपर्व खर्च दिन निर्देशन दिएको छ।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले वर्षमा एक पटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउने कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै विद्यालयहरूलाई जानकारी गराएर चाडपर्व खर्च उपलब्ध गराउन विभागले आदेश दिएको हो।